Job Search Tips for Nepalese in the UAE – युएईमा जागिर खोज्ने तरिका
1 Comment on Job Search Tips for Nepalese in the UAE – युएईमा जागिर खोज्ने तरिका
खाडीमुलुक युएइका विभिन्न शहरहरुमा जागिर खोज्ने बहानामा दर्जनौ नेपाली युबाहरु अलपत्र परको घटना हरु दिनानुदिन बढ्दै गईरहेको पाइएको छ । बिशेष गरि भिजिट भिसामा यसरि धेरै नेपाली हरु युएइमा जागिर खोज्न आउने गरेका छन् । छोटो अवधि रहने भिजिट भिजामा आएर जागिर पाउन सकिन्छ भन्ने कुनै ग्यारेन्टी भने हुदैन तथापी यहाँ प्रस्तुत...
