अबुधाबीमा कार्यरत नेपालीका लागि श्रम स्वीकृति अब हरेक महिनाको पहिलो र तेस्रो शनिबार
0 Comments on अबुधाबीमा कार्यरत नेपालीका लागि श्रम स्वीकृति अब हरेक महिनाको पहिलो र तेस्रो शनिबार
अबुधाबी, यूएई —अबुधाबीस्थित नेपाली राजदूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनअनुसार श्रमिकहरूलाई Biometric आधारित श्रम स्वीकृति सेवा प्रदान गर्न नयाँ व्यवस्था सार्वजनिक गरेको छ। अबुधाबीमा कार्यरत नेपाली श्रमिकहरूका लागि अब हरेक महिनाको पहिलो र तेस्रो शनिबार, बिहान १०:३० बजेदेखि दिउँसो १:३० बजेसम्म, श्रम स्वीकृति आवेदनको सेवा प्रदान गरिनेछ। यो…
