यूएईमा बसोबास/रोजगार गर्ने नेपालीका लागि नेपाली दूतावास, अबुधाबीको अत्यन्त जरुरी सूचना
0 Comments on यूएईमा बसोबास/रोजगार गर्ने नेपालीका लागि नेपाली दूतावास, अबुधाबीको अत्यन्त जरुरी सूचना
अबुधाबी, २३ सेप्टेम्बर २०२५ — यूएईमा विभिन्न पेशा–व्यवसायमा कार्यरत सबै नेपालीलाई संयुक्त अरब इमिरातका कानुन, नियम र मुल्य–मान्यता कडाइका साथ पालना गर्न आग्रह गर्दै नेपाली राजदूतावास, अबुधाबीले अत्यन्त जरुरी सूचना जारी गरेको छ। दूतावासले वैधानिक प्रावधानविरुद्धका गतिविधि, ठगी, साइबर अपराध, ट्राफिक उल्लङ्घन, बैंक/क्रेडिट कार्ड दुरुपयोग, अवैध काम–कारोबार तथा ‘फ्रिलान्स भिसा’को…