साँचो कलाकार भनेको यस्तै हुँदो रहेछ — रोज मोक्तानज्यू प्रति केही शब्दहरू
0 Comments on साँचो कलाकार भनेको यस्तै हुँदो रहेछ — रोज मोक्तानज्यू प्रति केही शब्दहरू
कहिलेकाहीं केही मानिसहरूसँगको भेटले हाम्रो सोच, दृष्टिकोण र जीवन बुझ्ने तरिकामा परिवर्तन ल्याइदिन्छ। आज म जसको बारेमा लेख्दै छु, उहाँ त्यस्तै एक व्यक्ति हुनुहुन्छ—रोज मोक्तान। उहाँ एक सफल गायक हुनुहुन्छ। दर्जनौं गीतहरू, सयौं मञ्चीय प्रस्तुतिहरू, हजारौं प्रशंसकहरू। तर यी सबैभन्दा माथि उठेर म भन्न चाहन्छु—उहाँ एक असल मान्छे हुनुहुन्छ। ८…
